गायक डा. सुमन थापासँगको पलेँटी शृङ्खला युट्युबमा

काठमाण्डौ । नेपालयले संचालन गर्दै आएको सांगीतिक कार्यक्रम पलेँटीमा संग्रहित गीतहरू केहि बर्षदेखि युट्युबमा अपलोड गर्दै आएको थियो । केही महिनादेखि भने २०१९ मा आयोजित पलेँटी कार्यक्रमका पूरै कार्यक्रमलाई शृंखलाबद्ध रुपमा सार्वजनिक गर्दै आइएको छ । यसै क्रममा संगीतकार आभास, गीतकार श्रवण मुकारुङका सिर्जनामा आधारित रहेर गायक डा.सुमन थापाद्वारा केहि समय अघि पलेँटीमा प्रस्तुत कार्यक्रमको … Continue reading गायक डा. सुमन थापासँगको पलेँटी शृङ्खला युट्युबमा